रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)गण्डकी प्रदेश समिति सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन्। त्रिपाठीले २ सय ३४ मत ल्याएर चुनाव जित्दा निकटतम प्रतिस्पर्धी बहालवाला सभापति समेत रहेका राजन गौतमले...