नागरिकताका लागि गलत सिफारिस नगर्न पत्राचार
काठमाडौँ। जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट पश्चिम)ले नयाँ कानूनअनुसार नागरिकता सिफारिसका लागि गलत सिफारिस नगर्न जिल्लामा रहेका सबै वडाध्यक्षहरूलाई पत्राचार गरेको छ । शुक्रबार सार्वजनिक सूचनामार्फत जिल्लामा रहेका सबै पालिकाहरूलाई...