महालक्ष्मी विकास बैङ्कद्वारा जेहेन्दार छात्रवृत्ति वितरण
काठमाडौँ । महालक्ष्मी विकास बैङ्कले धनगढीस्थित श्री त्रिनगर माध्यामिक विद्यालय कक्षा नौ मा अध्ययनरत छात्रा हिरा जोशीलाई नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस्था...