प्रमुख प्रशासकीय अधिकृत, अध्यक्ष र उपाध्यक्षसहित १४ जना दोषी ठहर
काठमाडौँ। सिरहाको नवराजपुर गाउँपालिकामा भएको एउटै भ्रष्टाचार काण्डमा तत्कालीन अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र उपभोक्ता समितिसहितका १४ जना दोषी ठहर भएका छन् । विद्यालयको अपुरो भवन निर्माण भएको भनेर झुठो...