काँग्रेसले राष्ट्रिय सभामा निर्वाचित सांसदलाई आज प्रशिक्षण दिने
काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलले काँग्रेसबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूलाई आज प्रशिक्षण दिँदै छ । बहालवाला र नवनिर्वाचित राष्ट्रिय सभामा काँग्रेसका सदस्यहरूलाई आज प्रशिक्षण एवं अन्तर्क्रिया गर्न लागेको हो...