ट्रम्पको पुनरागमनपूर्व इरान र युरोपेली शक्तिबीच आणविक वार्ता हुने
जेनेभा । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नुभन्दा एक साताअघि इरानले फ्रान्स, बेलायत र जर्मनीसँग सोमबारदेखि आणविक परामर्श वार्ता गर्ने भएको छ । गत नोभेम्बरमा स्विट्जरल्याण्डको जेनेभामा तेहरान र...