प्रधानमन्त्री दाहाल र स्वीट्जरल्याण्डकी राजदूत म्युवलीबीच भेट
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि स्वीट्जरल्याण्डकी नवनियुक्त राजदूत एचई दनाइली म्युवलीबीच शिष्टाचार भेट भएको छ। राजदूत म्युवली प्रधानमन्त्रीलाई भेट्न उनको निवास बालुवाटार पुगेकी हुन्। भेटमा नेपाल...