तत्कालीन निर्देशक भण्डारी र उप-प्रबन्धक थापाविरुद्धको मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
काठमाडौँ। भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माण परियोजनामा संलग्न नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारी र उप-प्रबन्धक नलविक्रम थापालाई विशेष अदालतले दिएको धरौटी आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा निवेदन...