नलगाडको उपप्रमुखमा माओवादी केन्द्रकी लामिछाने विजयी
काठमाडौँ। जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने विजयी भएकी छन् । उनी ४२७२ मतका साथ विजयी भएकी हुन्। उनले काँग्रेसकी उम्मेदवार इन्द्र चन्द सिंहलाई पराजित...