नर्भिकमा पोस्ट कोभिड–१९ क्लिनिक
काठमाडौँ । नर्भिक इन्टरनेशनले हस्पिटलले कोभिड–१९ सङ्क्रमण निको भइसकेपछि पनि स्वास्थ्यमा आउनसक्ने जोखिमलाई सम्बोधन गर्न ‘पोस्ट कोभिड–१९ क्लिनिक’ शुरुआत गरेको छ । विशेषज्ञ सहितको क्लिनिक सञ्चालनमा ल्याएको अस्पतालका कर्पोरेट कम्युनिकेशन...