नरैनापुरका ७७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण
काठमाडौँ । नरैनापुर गाउँपालिकाका ७७ भूमिहीन परिवारले लालपुर्जा पाएका छन्। पहिलो चरणमा नरैनापुर गाउँपालिका-४ स्थित गाउँ ब्लकमा रहेका ७७ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो। नरैनापुरका गाउँब्लकमा रहेका थप चार सय...