माओवादी जुम्ला इन्चार्जको जिम्मेवारी भण्डारीलाई
काठमाडौँ । नेकपा माओवादी केन्द्रले माओवादीका पोलिटब्युरो सदस्य नरेश भण्डारीलाई जुम्ला जिल्ला इन्चार्ज तोकेको छ । भण्डारीलाई माओवादीका प्रदेश इन्चार्ज कालिबहादुर मल्लले जिल्ला इन्चार्जको जिम्मेवारी दिएका हुन् । आफूलाई पार्टीले...