एमाले बैतडीको जिल्ला कमिटी अध्यक्षमा नरेश विक
काठमाडौँ । नेकपा एमाले बैतडी जिल्ला पार्टीको पुरै पदाधिकारी सर्वसम्मत चयन गरेको छ । जिल्लाको नवौँ अधिवेशनबाट अध्यक्षमा नरेश कुमार बिकसहित सम्पूर्ण पदाधिकारी सर्वसम्मत चयन गरिएको हो । पार्टीको उपाध्यक्षमा...