अध्यागमन अधिकृत खड्कासहित चारजना जेल चलान, छ जनालाई धरौटीमा छाड्न आदेश
काठमाडौँ। भिजिट भिसा प्रकरणमा अध्यागमन विभागका अधिकृत नरवीर खड्का पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौँले मंगलबार उनीसहित चार जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको...