किसानले ट्रकबाट मल खोस्ने अवस्था आउनु राष्ट्रिय लज्जास्पद : सांसद ढकाल
काठमाडौँ । जनता समाजवादी पार्टीकी सांसद नरमाया ढकालले किसानलाई सरकारले समयमा मल र बीउ दिन नसक्नु गम्भीर विषय भएको बताएकी छन् । किसानले बाध्यात्मक अवस्था आएपछि ट्रकबाट मल खोसेर लगेको...