म निलम्बनमा परेको छैन, जहाज उडाउँदै छु : क्याप्टेन विश्वकर्मा
काठमाडौँ । नेपाल वायुसेवा निगमका विमान चालक क्याप्टेन नरबहादुर विश्वकर्माले आफू निलम्बनमा नपरेको बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका पाँच जना पाइलटलाई निलम्बन गर्न निर्देशन...