नयाँ समीकरणले पनि डेलिभरी दिन नसके देश अप्ठ्यारो अवस्थामा जाने खतरा छ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरणले पनि डेलिभरी दिन नसके देश अप्ठ्यारो स्थितिमा पर्ने बताएका छन् । पाँच दलको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेपछि बोल्दै सरकारले डेलिभरीमा केन्द्रित...