ग्लोबल आइएमई बैङ्कका नयाँ तीन शाखा सञ्चालनमा
काठमाडौँ । ग्लोबल आईएमई बैङ्क लिमिटेडले आज (शुक्रवार) देखी आफ्ना तीन वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ग्लोबल बैङ्कले नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–३, परासी, मोरङ जिल्लाको विराटनगर महानगरपालिका–४, कन्चनबारी...