अब सरुवाका लागि लेखापालले काठमाडौँ धाउन नपर्ने !
काठमाडौँ । महालेखा नियन्त्रक कार्यालय अन्तर्गत रहेका लेखासमूहको कर्मचारीहरुको सरुवाको लागि अब काठमाडौँ धाउन नपर्ने भएको छ । हालै कार्यालयले नयाँ वेभसाइट तयार गरी नयाँ स्वरुपमा सञ्चालनमा ल्याएसँगै सरुवा हुन...