काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न सर्वोच्चकाे आदेश
काठमाडौँ । सर्वोच्च अदालतले काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजालासले आज उक्त स्थानमा नयाँ मूर्ति राख्ने काम तत्कालका लागि रोक्न...