नयाँ बसपार्क-मित्रनगर क्षेत्रका अवैध संरचनामा चल्यो महानगरको डोजर
काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क मित्रनगर जाने बाटो क्षेत्रका अवैध संरचना भत्काउन महानगरले डोजर चलाएको छ । पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने व्यापारीले बनाएका अवैध संरचनामा डोजर चलाएको महानगरका...