प्रदेशमा पनि काँग्रेसले खोल्यो खाता, मुस्ताङबाट नम्डु गुरुङ निर्वाचित
काठमाडौँ । नेपाली काँग्रेसका नम्डु गुरुङ मुस्ताङ ‘क’ बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। उनी एक हजार ४८ मत प्राप्त गर्दै प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्। उनका...