कोरोना भाइरसबाट बँच्न नमस्ते गरौँ, मन बलियो बनाऔँ
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा. नन्दबहादुर सिंहले कोभिड–१९ बाट आतङ्कित नहुन आग्रह गरेका छन् । कर्णाली प्रदेश अस्पतालका चिकित्सकसँग आज यहाँ भएको छलफलमा उनले कोरोना भाइरसबाट त्यत्ति डराइहाल्नु...