ग्लोबल आइएमई बैंकद्वारा ‘नन्–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग’ स्थापना
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई लक्षित गरी समर्पित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले ‘नन्–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग’ स्थापना गरी औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।...