१ लाख ४६ हजारभन्दा बढी विद्यार्थी नन् ग्रेडेड
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा सार्वजनिक गरिएको छ, जसअनुसार ठूलो संख्यामा विद्यार्थी नन ग्रेडेड (अवर्गीकृत) सूचीमा परेका छन्। राष्ट्रिय परीक्षा बोर्डले सोमबार नतिजा सार्वजनिक गर्दै परीक्षामा...