सई चौधरी मकालु हिमाल आरोहण गर्ने, झन्डासहित आइजिपी कार्कीले गरे बिदाइ
काठमाडौँ । नेपाल प्रहरीका नायव निरीक्षक (सई) नन्दलाल चौधरी विश्वको पाँचौँ तथा नेपालको चौथो अग्लो हिमाल मकालु आरोहणका लागि तयारी अवस्थामा रहेका छन्। उक्त अभियानलाई सफल बनाउन प्रहरी प्रधान कार्यालयले...