स्थानीय तहले सरकारलाई बुझायो कार्यविस्तृतीकरण परिमार्जन सम्बन्धी सुझाव प्रतिवेदन
काठमाडौँ । स्थानीय तहले कार्यविस्तृतीकरण परिमार्जन सम्बन्धी बनेको सुझाव प्रतिवेदन सरकारलाई बुझाएको छ । नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गाना र गाउँपालिका महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले शुक्रबार संयुक्त रूपमा उक्त प्रतिवेदन...