महानगरद्वारा नयाँ भवनको नक्सापासबारे प्राधिकरणसँग स्पष्टीकरण माग
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणको नयाँ भवनको नक्सापास भए/नभएको बारे स्पष्टीकरण मागेको छ । प्राधिकरणले काठमाडौँ महानगरपालिका-९, सिनामंगलमा नयाँ भवन निर्माण गरेको छ । “काठमाडौँ वडा नम्बर–९,...