नक्कली पीसीआर रिपोर्टसहित त्रिभुवन विमानस्थलबाट ७ जना पक्राउ
काठमाडौँ । नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर...