पर्वतारोहण क्षेत्रमा फर्जी उद्धार प्रकरण, ३२ जनाविरुद्ध संगठित अपराध मुद्दा दर्ता
काठमाडौँ । पर्वतारोहणका लागि आएका विदेशी पर्यटकलाई लक्षित गर्दै नक्कली उद्धारमार्फत बीमा रकम असुली गरिएको प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालय, काठमाडौँ ले आइतबार जिल्ला अदालत...