मुद्रण विभागका महानिर्देशकको ‘ध्रुवे’ प्रवृत्तिले कर्मचारी आतङ्कित !
केही साल अघि चितवनमा ध्रुवे हात्तीले आतङ्क मच्चाएको खबर आएको थियो। पछि खै सेनाले गोली हानेर मार्यो वा के भयो यकिन त भएन तर अहिले उसैगरी सञ्चार मन्त्रालयअन्तर्गतको मुद्रण विभागमा...