कर्णालीका नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठद्वारा शपथ
कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । उच्च अदालत सुर्खेतका न्यायाधीश शेषराज शिवाकोटीबाट नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठले आज पद तथा...