सुर्खेत-१ बाट ध्रुबकुमार शाही र सुर्खेत-२ बाट कुलमणी देवकोटा एमालेको उम्मेदवार सिफारिस
काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा एमालेले सुर्खेत निर्वाचन क्षेत्र नम्बर-१ र क्षेत्र नम्बर-२ बाट उम्मेदवारको नाम सिफारिस गरेको छ। शनिबार बसेको एमाले बैठकले सुर्खेत–१मा ध्रुवकुमार...