धितो पत्र दोस्रो बजारमा स्थायित्व आवश्यक रहेको अर्थ मन्त्रालयको निष्कर्ष
काठमाडौँ । अर्थ मन्त्रालयले धितो पत्रको दोस्रो बजारमा देखिँदै आएको अस्थिरताले समग्र पुँजी बजारको विश्वसनीयतामा असर पारेको निष्कर्ष निकाल्दै बजार स्थायित्व अत्यावश्यक भएको जनाएको छ। मन्त्रालयले वर्तमान आर्थिक अवस्थालाई ध्यानमा...