एमसीए नेपालद्वारा धानखोला-लमही सडक स्तरोन्नति कार्य सुरु, आधुनिक प्रविधिको प्रयोग गरिने
काठमाडौँ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने धानखोला-लमही सडक खण्डको स्तरोन्नति तथा मर्मत कार्य बुधबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ। करिब ४० किलोमिटर लम्बाइको उक्त सडक सुधार कार्य एमसीए नेपालले अघि बढाएको...