राप्रपा महामन्त्री राणा हाजिर जमानीमा रिहा
काठमाडौँ । तीनकुनेमा राजावादीको आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन्। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार बेलुकी हाजिरी...