चितवन सभापतिको राजीनामाबारे यस्तो छ रास्वपाको प्रष्टीकरण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन जिल्ला समितिका सभापतिबाट राजीनामा दिएका धर्मेन्द्र सापकोटाले पार्टी पंक्तिमा भ्रम फैलाएको भन्दै आपत्ति जनाएको छ । जिल्ला सभापतिबाट राजीनामा दिएपछि विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्तिप्रति...