खोटाङमा श्रमदानमार्फत धनेश्वर गुफा सरसफाइ
खोटाङ । साकेला गाउँपालिका-२ रतन्छास्थित धनेश्वर गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको छ । गाउँपालिकाको ‘श्रम साकेला अभियान’ अन्तर्गत वडा कार्यालय रतन्छाको अगुवाइमा गाउँपालिका प्रमुख रविप्रकाश राई, उपप्रमुख बिर्सिका राई, जनप्रतिनिधि, कर्मचारी...