हर्क साम्पाङद्वारा धनबहादुर राईलाई धरानको मेयरको उम्मेदवारका रुपमा अघि सार्ने घोषणा
काठमाडौँ । धरान उपमहानगरपालिकाको आगामी मेयर लागि श्रम संस्कृति पार्टीले आफ्ना उम्मेदवार सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत धनबहादुर राईलाई मेयर पदका लागि अघि सारिएको जानकारी दिएका...