धनगढी–दिपायल द्रुतमार्ग धमाधम कालोपत्र हुँदै
गोदावरी (कैलाली) । धनगढी-खुटिया–बिपीनगर-दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ । सो सडकअन्तर्गत धनगढी-स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो । सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले रु २५ करोड बजेट...