फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेन
कैलाली । कैलालीको धनगढी उपमहागरपालिकामा निर्माण हुने भनिएको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेको छैन। यसका लागि रुख कटानको अनुमति नपाउँदा कामले गति लिन नसकेको हो। दुई वर्षभित्र निर्माण...