आन्तरिक असहमति जनाउँदै १३ जनाले छोडे आहुति नेतृत्वको पार्टी
काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय तथा सचिवालय सदस्य धनकुमारी सुनारसहित १३ जना नेताहरूले पार्टीसँगको आबद्धता अन्त्य गरेका छन्। उनीहरूले पुरानो कम्युनिस्ट आन्दोलनको ढाँचाबाट क्रान्तिकारी उद्देश्य हासिल गर्न नसकिने...