भूकम्पमा अभिभावक गुमाएका १० बालबालिकाको जिम्मा द्वन्द्व पीडित बालगृहले लिने
काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट अभिभावक गुमाएका १० जना बालबालिकाको पढाइ र पालनपोषणको जिम्मा सर्लाहीस्थित एक बाल गृहले लिने भएको छ । चेतना सन्देश नेपालबाट सञ्चालित द्वन्द्व पीडित...