संक्रमणकालीन न्याय छिटो टुङ्गोमा पुर्याएर पीडितलाई न्याय देऊ : आयोग
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्यायलाई छिटो टुङ्गोमा पुर्याएर द्वन्द्व पीडितलाई न्याय दिन सरकारको पुनः ध्यानाकर्षण गराएको छ । मंगलबार विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा भएको छ...