दोहोरो सुविधा कटौती गर्ने प्रज्ञा प्रतिष्ठानको निर्णय
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानको नयाँ कार्यसमितिले दोहोरो सुविधा लिइरहेका आजीवन सदस्यले पाइरहेको सुविधा कटौती गर्ने निर्णय गरेको छ । २० जना श्रष्टाले आजीवन सदस्यको रूपमा प्रज्ञा प्रतिष्ठानबाट सेवा सुविधा...