काठमाडौँ महानगरद्वारा एक दोहोरी साँझलाई २ लाख जरिवाना
काठमाडौँ । काठमाडौँको ठमेलमा रहेको एक दोहोरी साँझमा म्याद नाघेको बियर बिक्री गर्ने गरेको पाइएको छ । बजार अनुगमनको क्रममा ठमेलस्थित गामबेंसी दोहोरी साँझमा ग्राहकलाई म्याद नाघेको बियर बिक्री गर्ने...