मलेसियाविरुद्धको दोस्रो टी-२० मा नेपालको सहज जित
काठमाडौँ । दोस्रो महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालले मलेसियामाथि ७ विकेटको सहज जित हासिल गर्न सफल भएको छ । जितसँगै नेपालले पाँच टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलको सिरिजमा १/१ को बराबरी गर्न...