गणेश पाठकको हत्यामा संलग्न भएको आरोपमा वडासदस्य काठमाडौँबाट पक्राउ
काठमाडौँ । रामेछापका गणेश पाठक हत्या घटनामा संलग्न भएको आरोपमा दोरम्बा शैलुङ गाउँपालिका-३ का एक वडासदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोरम्बा-३ का वडासदस्य निकोसेरा भनिने ४० वर्षीय लालबहादुर...