बालेनले अग्रता बढाँउदै, स्थापित भन्दा ६६०६ मतले अगाडी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले १४,४५८ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ७,८५२ मत पाएका छन् । त्यस्तै काँग्रेसकी सिर्जना सिंहले...