बालेनले अग्रता बढाँउदै, स्थापित भन्दा ६६०६ मतले अगाडी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बालेनले अग्रता बढाँउदै, स्थापित भन्दा ६६०६ मतले अगाडी


४ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले १४,४५८ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ७,८५२ मत पाएका छन् । त्यस्तै काँग्रेसकी सिर्जना सिंहले ६,९०० मत पाएकी छन् ।

बालेनलाई पछ्याइरहेका स्थापित ६६०६ मत पछाडि छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस